
चलचित्र ‘लालटिन’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र १८ बाट प्रर्दशनमा आउन लागेको ‘लालटिन’ कलाकार भानु प्रतापको लगानीमा निमाण भएको हो ।
देव कुमार श्रेष्ठ निर्देशित यस् फिल्ममा अनिम श्रेष्ठ र राज केसीको पनि लगनी रहेको छ ।चलचित्रमा दयाहाङ राई,प्रियंका कार्की, केकी अधिकारी, भानुप्रताप अर्जुनजंग शाही, ए गुरुङ, निर्जन थापा, राज कट्वाल लगायतको अभिनय छ ।
https://www.youtube.com/watch?v=OHvvakam_j0

