सौगात मल्लको अभिनय रहेको ‘शब्द’को ट्रेलर यस्तो छ (भिडियो)

चलचित्र ‘शब्द’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले ग्रामिण नेपाली परिवेशको कथा बस्तु देखाउन खोज़िएको छ ।
shabdaयहि पौष २९ बाट प्रदर्शनमा आउने चलचित्र ‘शब्द’नवनिर्देशक सन्तोष शिवाकोटीको निर्देशनमा बनेको हो ।चलचित्रमा सौगात मल्ल , अनुभव रेग्मी, कमली वाइबा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओशिन भट्टराई, राज थापा लगायतले अभिनय रहेको छ ।ओम ओम श्री बज्रायन पिक्चर्स प्रालीको व्यानरमा फिल्मलाई छिरिङ दोर्जे लामाले चलचित्रलाई निर्माण गर्नु भएको हो ।
चलचित्र शिव ढकालको छायांकन ,राजनराज शिवाकोटि र सुरेश गैरेको संगीत,यम थापाको स्क्रिप्ट र किरण घिमिरेले लेखेका हुन् । द्वन्द्व निर्देशक एनबी महर्जनको रहेको ‘शब्द’मा प्रदिप श्रेष्ठको कोरियोग्राफी र बनिष शाहको सम्पादन रहेको छ।

Namaste Filmy

Read Previous

धरानमा हुने‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १६ देशका ४६ सिनेमा

Read Next

कलाकार आरपी भट्टराई 'लाजालाम'को निधन