‘किङ’मा यस्तो छ निखिल उप्रेतीको एक्शन, ट्रेलर सार्वजनिक(भिडियो)

एक्शन किङ्ग निखिल उप्रेतीको अभिनय रहेको चलचित्र ‘किङ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। निखिल उप्रेतीको डरलाग्दो एक्शनको द्रश्य समाबेश भएको चलचित्र ‘किङ’ यही पौष २९ मा रिलिज हुदैछ ।
king-namaste-filmyचलचित्रमा निखिलसँगै वेनिशा हमाल र अभिनेता अनुपबिक्रम शाही,रुपा राना, प्रज्वलसुजल गिरी र जगन श्रेष्ठको मुख्य अभिनय रहेको छ ।
चलचित्रलाई सबिर श्रेष्ठले निर्देशक हुन् ।जगन श्रेष्ठको प्रस्तुतीमा चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।
काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको उकृष्ट द्वन्द्व रहेको छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत रहेको छ भने नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको रहेको छ ।

Namaste Filmy

Read Previous

कलाकार आरपी भट्टराई 'लाजालाम'को निधन

Read Next

गायक रुकमानको ‘तिमीलाई म के के भनुँ’ को भिडियो सार्वजनिक(भिडियो)