गायक रुकमानको ‘तिमीलाई म के के भनुँ’ को भिडियो सार्वजनिक(भिडियो)

गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ को भिडियो सार्वजनिक गरेका छन् ।गीतम गायक डम्बर नेपालीको शब्द,संगीत , मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ ।
bhidio-newsभिडियोमा गायक रुकमानसँग रेशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोमा अर्जुन तिवारी को छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=zS3ofH5vBdo

Namaste Filmy

Read Previous

‘किङ’मा यस्तो छ निखिल उप्रेतीको एक्शन, ट्रेलर सार्वजनिक(भिडियो)

Read Next

चितवनमा 'समर्पण' । प्रेमकथामै आधारित छ फिल्म