नायिका अनु शाह नक्कली मायालु !!! (भिडियो सहित )

पोर्चुगलमा बस्दै आएका आएका गायक विष्णु क्षेत्रीको दोस्रो एल्बम ‘जय नेपाल’मा समाबेस ” को होला त्यो ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
1899642_696644073729901_622717517_o
युवा निर्देशक विकास सुवदीले निर्देशन गर्नु भएको सो म्युजिक भिडियो चितवनको रमणीय ठाउँ सौराहा, बिस हजार ताल लगायतक ठाउमा छायांकन गरिएको थियो ।नायिका अनु शाह र शुशील काफ्लेको अभिनय रहेको”को होला त्यो ‘ गीतको म्युजिक भिडियोलाई हरि हुमागाई खिचेकाले हुन् ।

मोडल पउल शाहले सम्पादन गरेको सो म्युजिक भिडियोको शब्द सरस्वति चन्द रहेको छ भने संगीत गायक बिष्णु क्षेत्रीको नै रहेको छ ।विदेशमा बसेपनि नेपाली संगीत क्षेत्र आफ्नो रुची भएकाले एल्बम निकाल्न पछि नपर्ने बताउने गायक विष्णु क्षेत्रीको एल्बम “जय नेपाल “मा समाबेस अर्को “देउरालीको’बोलको गीतको म्युजिक भिडियो पनि छिट्टै बजारमा आउने भएको छ ।
1899932_701157106611931_398244130_n

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : "फिटकिरी"

Read Next

साबुनको प्रचार गर्दै निर्देशक राजु गिरी ।