ब्यवसायिक रुपमा असफल भयो 'सेतो सूर्य'

गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘सेतो सूर्य’ ब्यवसायिक रुपमा असफल हुन पुगो।बिभिन्न फेस्टिभलमा अवार्ड जितेको भनिएको ‘सेतो सूर्य’ ले नेपाली दर्शकको भने मन जितन सकेन।
white-sunचलचित्र प्रदर्शन पूर्ब चलचित्रले सिंगापुरको प्रतिष्ठित फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट ठहरिएपानी नेपाली फिल्म बजारमा भने चलचित्र नराम्रो संग फ्लाप हुन पुगेको छ।चलचित्र हेर्ने दर्शकले चलचित्र खासै मन न परेको र कथा बस्तु तेती न मिलेको भन्दै सामाजिक सञ्जालमा चलचित्रको तेती राम्रो प्रतिक्रिया न आए पछि चलचित्रले पिकअप लीन सकेन।अहिले चलचित्र ‘सेतो सूर्य’ प्रदर्शन भएका हलमा दर्शक उपस्थिति ज्यादै न्यून रहेको छ ।नेपाली बक्स अफिस चलचित्र न राम्रो संग साफ हुन पुगेको छ ।
बिशेष गरेर अभिनेता दयाहाङ राईको एक पछि अर्को चलचित्र न राम्रो संग फ्लाप हुन थाले पछि उनको करियरमाँ समेत असर पर्ने देखिएको छ ।केहि दिन अघि मात्रै दयाको अभिनय रहेको पुरानो डूंगा समेत न राम्रो संग फ्लाप हुने पुगेको थियो।
चलचित्र सेतो सूर्य’मा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, दीपक क्षेत्रीलगायतको मुख्य भूमिका छ।चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

'प्रेमगीत २'को छायांकन सुरु ,चलचित्रको नेपाल,थाइल्यान्ड र म्यानमारमा छायांकन हुने

Read Next

रेखा र सविनको ‘हिरो रिटन्र्स’को टाइटल गीत सार्वजनिक (अडियो सहित )