नायिका सृष्टि श्रेष्ठको अभिनय रहेको 'काडाघारी’को भिडीयो सार्वजनिक

पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठको अभिनय रहेको नया गीतको भिडीयो सार्वजनिक गरिएको छ ।निकै कम भिडीयोमा अभिनय गर्ने सृष्टि श्रेष्ठले गीत राम्रो भएको कारण यसमा अभिनय गरेकी हुन् ।
3रोमान्टिक शैलीमा तयार पारिएको या गीतमा सृष्टि श्रेष्ठ सगै किशोर र रामलाई फिचारिंग गरिएको छ ।’ काडाघारी’ बोलको सार्वजनिक गीतलाई राज कुमार गोस्वामी र आस्था रावतले आवाज दिएका छन् ।गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ ।
भुषण दाहालले निर्देशन गरेको भिडीयोमा धिरजजंग शाहको छायाँकन र भरत रेग्मीको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

‘समर्पण’को बंगलादेशमा छायांकन गरिएको गीत सार्वजनिक (भिडियो )

Read Next

सशानको निर्देशनमा राजेश हमाल ,सरोज खनाल देखि दुई दर्जन कलाकारको अभिनय