साबुनको प्रचार गर्दै निर्देशक राजु गिरी ।

[dropcap][/dropcap]छिल्लो समय निकै ब्यस्त बनेको निर्देशक राजु गिरी फिल्ममा मात्र सिमित नरहि ब्यबसायिक बिज्ञापन निर्देशनमा समेत जुटेका छन ।Picture1फिल्मको कामबाट पाएको थोरै फुर्सदको समयमा गिरीले एक साबुनको बिज्ञापन निर्देशन गरेका हुन । उनले निर्देशन गरेको बिज्ञापन सोलुशन हर्बल साबुनको हो । गिरीको अनुासार करिब दुई लाखको लगानीमा तयार भएको सो बिज्ञापन राम्रो र उत्कुष्ट बनेका छ । आफुले सोचेअनुसार काम गर्ने वातावरण बनेकोले पनि बिज्ञापन निर्देशन गरेको गिरीको भनाई छ । उनले नायक शुशिल क्षेत्री र नायिका शुभेच्छा थापालाई बिज्ञापनमा अभिनय गराएका छन । त्यस्तै बिज्ञापनमा स्वर भने सबिन घिसिङ र माण्डवी त्रिपाठिको रहेको छ । गिरीका अनुसार यो बिज्ञापन अब विभिन्न टेलिभिजनहरुमा प्रसारण हुनेछ ।

Namaste Filmy

Read Previous

नायिका अनु शाह नक्कली मायालु !!! (भिडियो सहित )

Read Next

'आधी बाटो'मै सकियो, यस कुमारको जिन्दगी । (भिडियो)