‘भ्रम’को आइटम गीत सार्वजनिक (भिडियो )

यहि पौष २२ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भ्रम’को गीत सार्वजनिक भएको छ ।’बोतल खाली’ बोलको सार्वजनिक आइटम गीतमा हर्शिका श्रेष्ठ र सुरेश गमाललाई फिचरिंग गरिएको छ ।
bharm-namaste-filmyगोविन्द प्रभातको कोरियोग्राफीमा तयार भएको यस गीतमा रत्न शोभा महर्जनको स्वर र रक्की धसुको शब्द संगीत रहेको छ । ‘भ्रम’मा कर्मा शाक्य र भिन्तुना जोशी, खुश्बु खड्का मुख्य भूमिकामा रहेका छन । फिल्मका निर्माता श्याम ल्वागुना र सुरेश गमाल हुन् ।
‘भ्रम’को गीत हेर्नुहोश ….
https://www.youtube.com/watch?v=Jb0OBoTuYzw
हरर चलचित्र ‘भ्रम’मा कृष्ण श्रेष्ठको छायांकन ,कुमार महर्जनको द्वन्द्व पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठको रहेको छ ।नाटक हुँदै फिल्म ‘बहादुर’, ‘परदेशी कान्छा’ लगायतको फिल्ममा प्रमुख कलाकार भएर अभिनय गरेका कलाकार तथा निर्माता श्याम ल्वागुणले फिल्मको निर्माण गरेका हुन् । निर्देशक शाहीको यो डेब्यू फिल्म हो ।
‘भ्रम’को ट्रेलर हेर्नुहोश ….
https://www.youtube.com/watch?v=9V7lTMMLD-Y

Namaste Filmy

Read Previous

“किङ्ग” को दोश्रो ट्रेलर सार्वजनिक ,अब फिल्म पौष २८ मा रिलिज हुने (भिडियो )

Read Next

‘लभ सासा’को गीत सार्वजनिक (भिडियो)