नयाँ बर्षमा 'रोमियो' ट्रिजर सार्वजनिक । भिडियो

romeoमुस्लिम युवतिलाई नेपाली फिल्म उद्योगमा डेब्यु गराएकै कारण चर्चामा रहेको फिल्म रोमियोको अफिसियल ट्रिजर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ बर्षको पहिलो दिन फिल्मको ट्रिजर आउट गरिएको हो ।
ट्रिजरमा फिल्मभित्रको प्रेम झल्कन्छ । नायिका निशा अधिकारी र नायक हसन राजा खानको प्रेम नै फिल्मको बोकेको बुझ्न सकिन्छ । ट्रिजरमा मेलिना मानन्धर र मुस्लिम हिरोइन ओसिमा बानु पनि देखिन्छिन । उनीहरुको भुमिका सशक्त रहेको अनुमान सहजै गर्न सकिन्छ ।
शंकर कार्कीले निर्देशन गरेको फिल्म हिरो हसनकै ब्यानर एचआरके प्रोडक्सनबाट बनेको हो ।

Namaste Filmy

Read Previous

आकाश अधिकारीको नेतृत्वमा निर्माता संघको नया कार्यसमति निर्विरोध

Read Next

सौराहामा ‘व्वायफ्रेन्ड’को छायाँकन,नेपाली फिल्ममा भोजपुरी गीत (फोटो फीचर )