अक्षय कुमारको बहुप्रतीक्षित चलचित्र ‘जॉली एलएलबी 2’को गीत सार्वजनिक(भिडियो )

अक्षय कुमारको अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘जॉली एलएलबी 2’को गीत सार्वजनिक गरिएको छ । ‘गो पागल’.बोलको सार्वजनिक गीतमा रफ्तार र निन्द्य कौरको आवाज तथा मंज मुसिकको शब्द र संगीत रहेको छ ।
jolly-580x395
१० फरवरी, २०१७मा रिलिज हुने यस चलचित्रमा अक्षय वकीलको भूमिकामा देखा पर्दै छन् ।‘जॉली एलएलबी 2’लाई सुभाष कपूरले निर्देशन गर्नु भएको हो ।चलचित्रमा अक्षय कुमार सगै हुमा कुरैशीको पनि मुख्य भूमिका रहेको छ ।यस चलचित्र २०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘जॉली एलएलबी’को सीक्वलको रुपमा निर्माण गरिएको हो । ‘जॉली एलएलबी’ मा भने अरशद वारसी र बमन ईरानीको मुख्य भूमिका रहेको थियो ।

Namaste Filmy

Read Previous

“अब धेरै फिल्म खेल्दिनँ”:नायक निखिल उप्रेती

Read Next

“किङ्ग”को गीतमा नै निखिल उप्रेतीको एक्शन (भिडियो )