३० बर्ष सम्म भर्जिन थिइन रानी मुखर्जी । अहिले सेक्समा अनुभवी ।

[dropcap][/dropcap]लिउड अभिनेत्री रानी मुखर्जी शुक्रबार बाट ३३ बर्षकी भइन । उनले शुक्रबार आफनो जन्मदिनको अवसरमा आफुनिकट केहि आफन्त र साथीहरुको साथ पिकनिक मनाएका छन । यतिमात्र हैन उनी मिडियासामु पनि निकै खुलेर प्रस्तुत भएकी छिन । उनले सबै को ध्यान आफुतिर खिच्दै एक अभिब्यक्ति दिएकी छिन ।RaniMukerjiinDilBoleHadippaMoviephotos10_bxswnउनले आफु ३० बर्षको उमेरसम्म भर्जिन रहेको अर्थात कसैसंग सेक्स नगरेको खुलासा गरेकी छिन । उनको यस भनाईबाट पछिल्लो केहि बर्षमा भने रानी सेक्समा अनुभवी भइसकेको बुझन सकिन्छ । उनले आफु कसैको मायामा नपरेको र त्यसैले कतैबाट सेक्सको प्रस्ताव पनि नआएको बताइन । तर उनी टिनएजमा प्रेम हुनु आवश्यक ठान्छन ।
उनी पछिल्लो समय निर्माता निर्देशक अदित्य चोपडासंगको न्यानो सम्बन्धमा छिन । लामो समयदेखि आदित्य संग विवाह  गर्ने भन्ने खबरहरु आए तापनि रानीको विवाह अझै पनि भैसकेको छैन । विवाह मिति पर सार्दैै आइरहेको रानी बलिउडमा एक जामनाको सुपरहिट हिरोइन हुन ।
उनले १९९७ मा प्रदर्शनमा आएको फिल्म राजकि आएगी बारात बाट फिल्मी करियर सुरु गरेकि थिइन । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन र त्यसपछिका फिल्महरु गुलाम, कुछकुछ होता है लगायतले उनलाई चर्चाको शिखरमा पुर्याइदियो । उनी हाल भने फिल्मबाट फुर्सदिला भएकि छिन ।
उनको जन्मदिनको अवसरमा बलिउडका चर्चित फिल्मकर्मीहरुले शुभकामना ब्यक्त गरेका छन ।

Namaste Filmy

Read Previous

'ठुली' बन्नको लागी गरिमा फाइट सिक्दै ।

Read Next

यस्तो छ 'हंसिया'को आइटम गीत । (भिडियो)