यस्तो छ 'हंसिया'को आइटम गीत । (भिडियो)

[dropcap][/dropcap]गामी जेठ महिनामा प्रदर्शनमा आउने फिल्म ‘हँसिया’ को आइटम गित सार्बजनिक भएको छ । १० लाख खर्च गरेर तयार पारिएको सेटमा खिचिएको यस गीतमा नायिका हेमा श्रेष्ठ संगै प्रियंका कार्की फिचरिङ छन ।hasiyaनिलम आङ्बुहाङ राईको शब्द तथा कल्याण सिंहको संगीत रहेको हातमा आजको रात बोलको यस आइटम गीतमा शिवानी मोक्तानको स्वर छ ।  गित लाई कोरियोग्राफी भने रेनेशा राई ले गरेकी हुन् ।  आइटम गित लाई सिनेमाको थिम अनुरुप नै एक्सन शैलीमा प्रस्तुत गरेको फिल्मका निर्देशक मिलन चाम्स को भनाई छ ।
मिलन चाम्सको निर्देशनमा बनेको फिल्ममा हेमा संगै राजेश हमाल र अनुप बिक्रम शाही को पनि मुख्य भूमिका रहेको छ ।  दुर्गा घले , सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङ ले संयुक्त रुपमा निर्माण गरेको फिल्म अगामी जेठको ९ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।

Namaste Filmy

Read Previous

३० बर्ष सम्म भर्जिन थिइन रानी मुखर्जी । अहिले सेक्समा अनुभवी ।

Read Next

भुपेन र मुकेशले भने 'माया गर ल' । भिडियो ।