भुपेन र मुकेशले भने 'माया गर ल' । भिडियो ।

[dropcap]मा[/dropcap]या प्रेम र संघर्षका कथा देखाइएको नेपाली कथानक चलचित्र माया गर ल को शिर्ष गीत युटुबमा सार्वजनिक भएको छ । निर्देशक मदन घिमिरेको शब्द, सुरेस अधिकारीको संगीत रहेको गीतमा गायक दिपक लिम्बुको स्वर रहेको छ ।maya gara laबोगटेश्वर फिल्म प्रोडक्सनको दोस्रो प्रस्तुतिमा रामकेशर बोगटिले निर्माण गरेको  चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन । फिल्मको निर्माताहरुमा मनोज घिमिरे र रविन बोगटी रहेका छन । फिल्ममा मुकेश ढकाल, भुपेन चन्द, सौजन्य सुब्बा, ऋचासिंह ठकुरी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । शिवम अधिकारीको लेखन, सुरेश अधिकारीको संगीत, शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन । फिल्म अगामी बर्षको बैशाख १९ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।

Namaste Filmy

Read Previous

यस्तो छ 'हंसिया'को आइटम गीत । (भिडियो)

Read Next

‘आवरण’ को ट्रेलर सार्बजनिक (भिडियो सहित )