‘आवरण’ को ट्रेलर सार्बजनिक (भिडियो सहित )

[dropcap][/dropcap]स्पेन्स थ्रीलर चलचित्र  ‘आवरण’ को ट्रेलर सार्बजनिक गरिएको छ  । सुबास कोइराला निर्देशित यस चलचित्रमा अनिल योञ्जनसंगै यसमा लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुत्त लगानी रहेको छ ।चलचित्र ‘आवरण’ मा हरि  हुमागाईको छायांकन ,अनिल  योन्जन लेखन .बाबु बोगटी, स्वप्निल शर्मा र कसम नेपालको संगीत रहेको छ ।प्रियंका कार्की,नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय रहेको चलचित्र ‘आवरण’ जेठ २ बाट  रिलिज हुदैछ ।चलचित्र  ‘आवरण’को एक गीतमा चलचित्रकि नायिका चलचित्र प्रियंका कार्की समेत स्वर दिएकी छिन्  ।उनले ‘छोपिएको सत्य’ बोलको गित चर्चित र्यापर यमोबुद्ध संगै गाएकी हुन् ।सो गीतमा शैलेन्द्र सिंह र शैलेन्द्र श्रेष्ठ को शब्द तथा संगीत रहेको छ  ।photo-4

Namaste Filmy

Read Previous

भुपेन र मुकेशले भने 'माया गर ल' । भिडियो ।

Read Next

पोर्नस्टार सन्नी लियोन नेपाल आउदै ।