पोर्नस्टार सन्नी लियोन नेपाल आउदै ।

[dropcap]ब्लु[/dropcap] फिल्मका चर्चित हिरोइन सन्नी लियोन आज नेपाल आउदै गरेको बताइएको छ । उनी के का लागी नेपाल आएकि हुन खुलेको छैन । सन्नी स्वयम ले ट्वीट गर्दै नेपाल हिडेको र नेपाल रहदा थोरै काम अनि थोरै रिल्याक्स पनि हुने उल्लेख गरेकी छिन ।Picture1भारतीय सञ्चारमाध्यमका अनुसार काम बाट थोरै फुर्सद निकालेर नेपालको प्राकृतिक सौन्दर्यसंग हराउन सन्नी नेपाल आएको बुझिएको छ ।

सन्नी भारतीय मुलकी क्यनेडियन पोर्नस्टार अर्थात ब्लु फिल्मकी चर्चित हिरोइन हुन । उनी सन २०१२ मा चर्चित भारतीय टिभी शो बिग बोस मार्फत बलिउड प्रवेश गरेकि हुन । उनले बलिउडमा जिस्म २ बाट करियर सुरुवात गरेकि थिइन भने ज्याकपट र हाल प्रदर्शनरत रागिनी एमएम एस २ उनको अभिनय रहेको फिल्म हो । यसबाहेक पनि उनले थुप्रै फिल्महरुमा काम गरिसकेकी छिन जुन प्रदर्शन हुन बाकि छ ।sunny-leone-hot-model

Namaste Filmy

Read Previous

‘आवरण’ को ट्रेलर सार्बजनिक (भिडियो सहित )

Read Next

सिने पत्रकारहरुको अभिनय प्रेम । स्वस्तिका पनि 'सेतो बाघ'मा देखिदै ।