चलचित्रको नाम "२ रुपैयाँ " ,‘लुट २'निर्देशक निश्चल बस्नेत मुख्य भूमिकामा

अब “२ रुपैयाँ ” नाम राखेर चलचित्र निर्माण हुने भएको छ ।यस अघि चलचित्र ‘कर्कश’ निर्देशन गरेका असिम शाहको निर्देशनमा चलचित्र “२ रुपैयाँ’ निर्माण हुन लागेको हो ।
2 rupiyaपछिल्लो समय ‘लुट २’र पर्बको आईटम गीतमा डान्स गरेर चर्चामा रहेको बहुप्रतीक्षित चलचित्र ‘लुट २’का निर्देशक निश्चल बस्नेत सगै अाशिफ शाह , बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान, प्रमोध अग्रहरी लगायतको यस चलचित्रमा मुख्य भूमिका रहने छ ।चलचित्रको लागि अन्य कलाकारहरु चयन हुँदैछ।चलचित्र नया बर्ष लगतै छायांकनमा जाने छ ।G21 प्रोडक्शन र ब्ल्याक हर्स पिक्चर्स को संयुक्त प्रस्तुती चलचित्र “२ रुपैयाँ ” निर्माण हुन लागेको हो ।

Namaste Filmy

Read Previous

डबिंगमा चलचित्र ‘पञ्चायत’

Read Next

असार ३० मा आउने भयो ‘सायद २’ ,मार्च १९ मा जापान प्रिमियर हुने