मोनालिसाको बारेमा सुबासको मनमा कुरा खेले पछि (भिडियो )

गायक सुबास खत्रीको नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘कुराहरु खेल्छन’ बोलको सार्वजनिक गीतमा सुबास  खत्री र मोनालिसा पराजुलीलाई फिचरिंग गरिएको छ ।जब जब कोहि मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न कुराहरु खेल्न थाल्छन । यस्तै सन्दर्भलाई यस गीतले प्रस्तुत गर्न खोजेको छ ।
monalishaयस गीतमा शब्द संगीत हरि खत्रीको रहेको छ भने प्रविन डंगोलले यसलाई एरेन्ज गरेका हुन् । गायक सुबाश पराजुलीकी छोरी मोनालिसाले भिडियोमा राम्रो काम गरेकी छिन । गीतलाई छायांकन शिशिर पोखरेलले गरेका छन भने सम्पादन र निर्देशन युबराज खत्रीको रहेको छ ।

Namaste Filmy

Read Previous

असार ३० मा आउने भयो ‘सायद २’ ,मार्च १९ मा जापान प्रिमियर हुने

Read Next

बहुप्रतीक्षित चलचित्र ‘लुट २’को 'घयाम्पे' गीत सार्वजनिक (भिडियो)