बहुप्रतीक्षित चलचित्र ‘लुट २’को 'घयाम्पे' गीत सार्वजनिक (भिडियो)

बहुप्रतीक्षित चलचित्र ‘लुट २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । हर्कुलस बस्नेतको शब्द तथा संगीतमा ‘घयाम्पे’ बोलको गीत रिलिज गरिएको हो।गीतमा हर्कुलस तथा निर्देशक निश्चल निश्चलले स्वर दिएका छन्।
lott 2 namaste_filmyचलचित्रमा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायत अभिनयमा छन् ।चलचित्र यही फाल्गुन १३ गते बाट प्रदर्शनमा आउदैछ ।
फिल्म केहि बर्ष अघिको सुपरहिट फिल्म लुटको सिक्वेल ‘लुट २’लाई पनि निश्चल बस्नेतले निर्देशन गरेका हुन।फिल्मलाई माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल बस्नेतले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

मोनालिसाको बारेमा सुबासको मनमा कुरा खेले पछि (भिडियो )

Read Next

‘बाहुबली २’को पोस्टर रिलिज