कलाकार महादेव त्रिपाठीले संगीता लामाको लागि जे गर्न नि तयार (भिडियो)

चैतको ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जादुगर २ जोकर’गीत सार्वजनिक गरिएको छ ।’दाया बाया’बोलको सार्वजनिक गीतमा अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द संगीत तथा स्वर रहेको छ ।गीतमा सोम लामाको नृत्य निर्देशन रहेको छ ।
simpal kharel namasteयाक इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा चलचित्र’जादुगर’ को सिक्वेलको रुपमा ‘जादुगर २ जोकर’निर्माण गरिएको हो ।चलचित्रलाई कलाकार महादेब त्रिपाठीले निर्देशन गरेका हुन् ।
चलचित्रमा महादेव त्रिपाठी, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी, शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्सै कि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ ।
राजन उप्रेती, भास्कर श्रेष्ठ, संगीता लामाले चलचित्र ‘जादुगर २ जोकर’ले निर्माण गरेका हुन् ।चलचित्रमा सम्राट बस्नेतको द्वन्द ,मधुर बस्नेतको छायांकन तर थापा किम्लेको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=abeJ198eiDg&feature=share&app=desktop

Namaste Filmy

Read Previous

शिव परियारको स्वरमा रहेको 'यो साइनो मायाको'को स्याड गीत रिलिज (भिडियो )

Read Next

नायिका केकी अधिकारीले नृत्य निर्देशन गरेको ‘घामपानी’को गीत यस्तो छ (भिडियो)