फ्राइडे रिलिज अन्तर्गत आज बाट “मेरो देश” प्रदर्शनमा ।भिडियो

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “मेरो देश”रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “मेरो देश”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
“मेरो देश”
mero deshफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र “मेरो देश”प्रदर्शनमा आएको छ ।चलचित्रमा देब नेपालको लेखन् तथा निर्देशन रहेको छ ।चलचित्रमा प्रभाकर सापकोटा र पार्बती मैनालीको पनि लगानी रहेको छ । निशा अधिकारी,आयुष रिजाल,प्रज्वल गिरी,निर शाहा, धुर्ब कोईराला संगै पुष्पा पाण्डे,एकराज थापा,कृष्ण सिबाकोटी,किशोर झा, एमीश्री,दिपा थापा,एलिजा प्रधान लगाएतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । चलचित्रमा बिबि अनुरागीको संगीत,राम्जी लामिछाने र एलिजा प्रधानको कोरीयोग्राफी,राजु किरातको दन्द,किरणराज थापाको समपादन रहेको छ ।

Namaste Filmy

Read Previous

राजेश हमाल, सरोज खनाल सहित दुई दर्जन कलाकारले गरे जय जय नेपाल । भिडियो

Read Next

‘राधे’को टिजर सार्वजनिक ,चलचित्रमा निखिलको खतरनाक दृष्यहरु (भिडियो )