सोभित बस्नेतको निर्देशनमा "के चाहिन्छ र जिन्दगिमा"को भिडियो सार्वजनिक

सोभित बस्नेतको निर्देशन रहेको नया भिडियो सार्वजनिक भएको छ ।बुनु राई मानन्धरको स्वरमा रहेको “के चाहिन्छ र जिन्दगिमा” गीतको भिडियोलाई सोभित बस्नेतले निर्देशन गरेका हुन् ।
sovit songगीतमा हेर्कुलस बस्नेतको शब्द र संगीत रहेको रहेको छ ।भिडियोमा सोना श्रेष्ठ र बिपिन बस्नेतलाई फ़िचरिङ्ग गरिएको छ । प्रकाश प्रधान छायांकन रहेको यस गीतलाई शौखिन तिमिल्सिनाले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=kaqJd71Miks&feature=youtu.be

Namaste Filmy

Read Previous

म्यानमार र थाइल्यान्ड को छायांकन पछि ‘प्रेमगीत २’ क्लाइमेक्सको तयारी

Read Next

शोभाको निकै मार्मिक गीत "दैब किन "को भिडियो सार्वजनिक