संचारकर्मी बिकाश लामिछाने‘गोरी काली’ सग रोमान्स गर्दै (भिडियो )

संचारकर्मी बिकाश लामिछानेको अभिनय रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘गोरी काली’ बोलको रोमान्टिक गीतमा बिकाश सगै नायिका अनु शाह र आरजु खरेललाई फ़िचरिङ्ग गरिएको छ ।
bikash anu
गीतमा राज श्रेष्ठको संगीत तथा स्वर र एस करन थिङको स्वर रहेको छ । मोहन राज अधिकारीको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन,माधव वेलबासेको सम्पादन रहेको छ । गीतको एरेञ्ज दिपेश सिंहको छ ।
https://www.youtube.com/watch?v=J2XLj1CFWWU

Namaste Filmy

Read Previous

‘लुट २’का निर्देशक निश्चल बस्नेतले गाए ‘लप्पन छप्पन’को गीत (भिडियो)

Read Next

चलचित्र ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक (भिडियो)