चलचित्र ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गतेबाट रिलिज हुने ‘लभ लभ लभ’को सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का र सुरज पाण्डेको मित्रता र एकहोरो प्रेमलाई देखाइएको छ ।
love love loveचलचित्र ‘लभ लभ लभ’ दिपेन्द्र के. खनालको लेखन तथा निर्देशन तयार भएको हो ।चलचित्रमा स्वस्तिमा र सुरजको आलावा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए गुरुङ लगायतको अभिनय छ । सुरज सिने आर्टसको ब्यानरमा बनेको फिल्मको निर्मात्री सर्मिला पाण्डे हुन भने अमृत पाण्डे प्रस्तुतकर्ता हुन ।

Namaste Filmy

Read Previous

संचारकर्मी बिकाश लामिछाने‘गोरी काली’ सग रोमान्स गर्दै (भिडियो )

Read Next

निखिल उप्रेतीको हर सासमा नीता ढुंगानाको बास ( भिडियो )