नायक प्रदीप खड्काको जन्म दिनमा ‘प्रेमगीत २’ को रिलिज मिति घोषणा

‘प्रेमगीत २’ को नायक प्रदीप खड्काको जन्म दिन मनाउदै चलचित्रको प्रदर्शन मिति तय गरेको छ ।‘प्रेमगीत २’ साउन १३ गते बाट रिलिज हुँदैछ ।शुक्रबार आयोजित पत्रकार भेटघाट निर्माण कम्पनीआशुसेन फिल्मसले उक्त मितिलाई नेपाल रिलिज डेटको रुपमा तय गरेको हो ।
prem geet 2कास्ट एन्ड क्रिउ, परिवार र साथीभाईलार्ई जन्मदिन केक चखाउँदै प्रदीपले फिल्मले दर्शकीयअपेक्षामिट गर्ने बताए । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो जलवायु परिवर्तन अभिनयमा सक्रिय रहेको उदाहरण दिँदै उनले आफू बागमती सरसफाइअभियानमा सहभागिहुने बताए ।
prem geetउनले आमा, निर्माता सन्तोष सेन, अभिनेत्रीअश्लेषा ठकुरी, नृत्य निर्देशक रिनशा राई लगायतलाई केक खुवाए । निर्माता सेनले प्रेमगीत २ ले नेपाली सिनेमालाई अन्तराष्ट्रिय उचाइमा लैजाने विश्वास व्यक्त गरे ।
निर्देशक रामशरण पाठकले नेपाल र म्यानमारलाई जोड्ने कामफिल्मले गर्ने बताए ।‘प्रेमगीत २’ ले नवनिर्वाचित चलचित्र पत्रकार संघको पदाधिकारीलाई सम्मानव्यक्तगर्दै ५५ हजार ५ सय ५५ रुपैयाँनगद सहयोग प्रदान गरेको छ ।

Namaste Filmy

Read Previous

‘राधे’को ट्रेलरमा निखिल उप्रेतीको एक्शन अवतार (भिडियो)

Read Next

'बटरफ्लाई'को होली गीतमा यसरि नाचे प्रियंका र आर्यन (भिडियो