स्वयम्भु पुगे पोर्नस्टार सन्नी लियोन । फोटो फिचर ।

[dropcap]यु[/dropcap]वा उद्यमीहरुको निम्तोमा आइतबार नेपाल आइपुगेकी पोर्नस्टार तथा अभिनेत्री सन्नी लियोन ले सोमबार बिहान काठमण्डौको स्वयम्भु दर्शन गरेकी छिन । आइतबार राजधानीको सोल्टी क्राउन प्लाजामा युवा उद्यमीहरुसंगको अन्तरक्रियापछि उनी ककटेल पार्टिमा समेत सहभागी बनेकि थिइन ।sunnyआफना पति तथा चर्चित रकस्टार डेनियल वेभरसंगै पहिलोपटक नेपाल आएकि उनले नेपाल अत्यन्त सुन्दर रहेको ट्वीट गरेकी छिन । उनले बुद्धसंग आफनो प्रदर्शनरत फिल्म रागिनी एमएमएस २ को सफलताको कामना समेत गरेकि छिन ।

उनको फिल्म रागिनी एमएमएस २ लाई नेपाल बितरण गरेको दर्शना आर्टसले नेपाली सञ्चारकर्मीसंग सक्षात्कार गराउने प्रयास गरिरहेको छ । स्रोतका अनुसार दर्शना आर्टसले फिल्म निर्माण कम्पनी बालाजी फिल्मससंग यसबारेमा लबिङ गरिरहेको बुझिएको छ ।
सन्नी आज साझ नै मुम्बई पर्किन सक्ने बताइएको छ ।Sunny-at-Syambhoo

Picture1

Namaste Filmy

Read Previous

आशा भोस्लेको स्वरमा यसरी बहकियो लक्ष्मीको मन । भिडियो ।

Read Next

मध्यराती यस्तो अवस्थामा भेटिए बिमलेश र शुभेच्छा ।