सपनालाई बोल्ड रोल दिने कोहि छ ?

चितवन खुरखुरे स्थायी घर भएका सपना लामिछाने फिल्ममा एकदमै बोल्ड अनि   सेक्सी क्यारेक्टरको खोजीमा छिन । केहि सिनेमामा अभिनय गरिसकेकी यी खुल्ला दिल भएकि हिरोइनले अब आफु सिनेमामा एकदमै बोल्ड अनि हट भुमिकामा प्रस्तुत हुन चाहेको बताएकि हुन ।999756_212086435655892_5227993_n
सेक्सको बारेमा खुलेर कुरा गरेकी सपनाले केहि समय अघि एक अनलाइन पत्रिकालाई अन्तरवार्ता दिदै आफु भर्जिन रहेको खुलासा गरेकि थिइन । मिडिया र पत्रकारका माझ खुल्न अलिकति पनि नहिच्किचाउने यी २० बर्षिय सुन्दरीले अब राम्रो ब्यानरको फिल्ममा काम गर्ने रहर पालेकी छिन । उनले फुटपाथ, बिन्दास २, मिस नेपाल, जोस लगायतका फिल्ममा काम गरेकी छिन भने कयौ म्युजिक भिडियोमा समेत अभिनय गरीसकेकी छिन ।

Namaste Filmy

Read Previous

बलिउडकै महगो आइटम नम्बरमा सोनाक्षी मच्चिइन ।

Read Next

केटी हेरेपछि आनन्दको निद्रा लाग्छ गजितलाई । तोरी लाहुरेको ट्रेलर (भिडियो)