मध्यराती यस्तो अवस्थामा भेटिए बिमलेश र शुभेच्छा ।

[dropcap][/dropcap]छिल्लो समयका ब्यस्त निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको थामिदेऊ हात बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सबिन घिसिङको अवाज रहेको गीतमा बिमलेश अधिकारी र शुभेच्छा थापाले अभिनय गरेका छन ।bimlesh and suvechhaकमल खत्रीको शब्द तथा संगीत रहेको गीतको भिडियो छयांकन भने मुकेश हुमागाईले गरेका हुन । गीतलाई बुढासुब्बा म्युजिकले बजारमा ल्याएको हो । 

निर्देशक राजु गिरीले आफुले फुर्सदको समयमा म्युजिक भिडियो निर्देशन गरेको बताए । हाल नया फिल्म अर्याको छयांकनमा जाने तयारीमा रहेका गिरीले म्युजिक भिडियोसंगै एक ब्यपारिक बिज्ञापनको समेत निर्देशन गरेका छन ।

भिडियो हेर्नहोस:

Namaste Filmy

Read Previous

स्वयम्भु पुगे पोर्नस्टार सन्नी लियोन । फोटो फिचर ।

Read Next

क-कसले गर्छ 'मिस्टेक' ? भिडियो हेर्नुहोस ।