क-कसले गर्छ 'मिस्टेक' ? भिडियो हेर्नुहोस ।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र मिस्टेकको अफिसियल ट्रेलर रिलिज गरिएको छ । सानो पर्दामा निर्देशकको रुपमा उल्लेख्य नाम कमाएका निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको फिल्मलाई आर बी प्रोडक्सनको ब्यानरमा बिष्णु थडराई सुवासले निर्माण गरेका हुन ।mistakeफिल्ममा सुशान्त कार्की,  निर्मल सेन्चुरी, हर्षिका श्रेष्ठ, प्रशान्त केसी, सुरवीर पण्डित, रमा थपलिया, तुलसी श्रेष्ठ, महेश आचार्य, कमल ढकाल लगायतको अभिनय रहेको छ । अहिलेका युवावर्गले गर्ने विभिन्न मिस्टेकलाई मुख्य कथावस्तु बनाइएको फिल्म मिस्टेकमा सम्रँट थापाको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

मध्यराती यस्तो अवस्थामा भेटिए बिमलेश र शुभेच्छा ।

Read Next

वि. पी. कोइरालाको जीवनीमा आधारित फिल्म बन्ने ।