चलचित्र “२ रुपैयाँ ”को टिपिकल शब्द समावेश गीत सार्वजनिक (भिडियो )

चलचित्र “२ रुपैयाँ ”को टिपिकल शब्द समावेश गरिएको ‘कुटुमा कुटु सुपाडी दाना’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ ।
2 rupiyaनिर्देशक निश्चल बस्नेत र उनकी श्रीमती स्वस्तिमा खड्का एकसाथ देखिएको यस गीतलाई अहिलेका चर्चित संगीकार राजनराज शिवाकोटीको शब्द र संगीत तयार पारिएको हो ।कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा राजनराज, मेलिना राई र राजन ईसानको आवाज रहेको छ ।
भदौ २३गते बाट प्रदर्शनमा आउने चलचित्र “२ रुपैयाँ ”निश्चल सगै आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।ए जि टु वान प्रोडक्शन प्रा.ली.र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यस चलचित्रका निर्माता निश्चल र आशिफ हुन।चलचित्र “२ रुपैयाँ ”लाई असिम शाहले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

खगेन्द्र लामिछाने अभिनित चलचित्र 'धनपति' को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

पल र आँचलको 'जोनी जेन्टलम्यान'भदौ ३०मा आउने