
गायक महेश बिक्रम पाण्डेको स्वर रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ । “बोलि फेरिदैन”बोलको सार्वजनिक गीतमा गायक पाण्डेकै शब्द,संगीत र सगीत रहेको छ ।यसै गीतको भिडियो मार्फत मोडल सिम्रन कार्कीले आफ्नो अभिनय यात्रा सुरु गरेकी छिन्।पूर्व इटहरीमा रहेर अभिनय मार्फत आफ्नो पहिलो चालेकी सिम्रनले यसै भिडियो मार्फत मोडलिंगमा आफ़्फ़ुलॆ अघि सरिकी हुन् ।भिडियोमा सिम्रन सगै बिशाल नेपाली,अस्मिक लम्साल र क्रिति भट्टराईलाई फिचरिंग गरिएको छ ।
ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका हुन् । गितलाई पुनम अडियो एण्ड भिडियोले बजारमा ल्याएको हो ।

