केटी हेरेपछि आनन्दको निद्रा लाग्छ गजितलाई । तोरी लाहुरेको ट्रेलर (भिडियो)

अगामी फल्गुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म तोरीलाहुरेको टेलर रिलिज गरिएको छ । बेरोजगार युवाहरुको वास्तविक कथालाई कमेडि शैलीमा प्रस्तुत गरिएकोे फिल्मलाई द्धन्द निर्देशक एन बी महर्जनले निर्देशन गरेका हुन । रिदम एण्ड दिलिप फिल्मस को ब्यानरमा निर्मित फिल्मलाई दिलकुमार तामाङ वाले र रोशफि तामाङले संयुक्त रुपमा निर्माण गरेका हुन । चलचित्रमा रोहित रुम्बा, गजित बिष्ट, सुवास थापा, अशिष्मा नकर्मी, समुना केसी लगायतको अभिनय रहेको छ । फिल्मको कथा कृष्ण आचार्यले लेखेका हुन भने सन्तोष राजले संगीत भरेका छन । त्यस्तै फिल्ममा निरज कडेलको छयांकन, सुरेन्द्र पौडेलको सम्पादन र शंकर महर्जनको द्धन्द रहेको छ ।
तोरी लाहुरेको ट्रेलर :

Namaste Filmy

Read Previous

सपनालाई बोल्ड रोल दिने कोहि छ ?

Read Next

प्रदर्शन पूर्व जति नै चर्चा कमाए पनि अन्तत चलचित्र ‘मोक्ष’ चितवनमा तीन दिन पनि चल्न सकेन