तामाङ चलचित्र संघ र अखिल भारतिय तामाङ बौद्ध संघ बिच अन्तरक्र्रिया सम्पन्न ।

[dropcap][/dropcap]त सोमबार तामाङ चलचित्र संघ र अखिल भारतिय तामाङ बौद्द संघ  बिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।tamangभारतको मिरिक बाट नेपाल आउनु भएका अखिल भारतिय तामाङ बौद्द संघ का महासचिब एस.के. योन्जनको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा अहिले सम्म बनेको तामाङ चलचित्रको समिक्षा र भाबि दिनहरुमा मिरिकमा तामाङ चलचित्रको बजारको बरेमा छलफल गरेको छ । तामाङ चलचित्र संघ को अध्यक्ष जेनिश दोङको अध्यकक्षतामा भएको यस अन्तरक्रिया कार्यक्रममा तामाङ फिल्मको मध्यमबाट मिरिकका तामाङ हरु मिरिकमा तामाङ भाषा नभोल्ने हुँदा तामाङ चलचित्रको माद्यमबाट तामाङ भाषा सिक्न पनि सजिलो हुने र त्यस क्षेत्रमा तामाङ फिल्मको बजारीकरण पनि राम्रो हुने बताएको छ ।tamang1
समाचार तथा फोटो : जयन कुमार मोक्तान

Namaste Filmy

Read Previous

अति भएपछि सन्नी लियोनलाई देशनिकाला गरिनुपर्ने माग ।

Read Next

सुटिङको लागी रेडी भयो 'कुर्बान' । १७ गतेबाट फ्लोरमा जाने ।