'धूम' मच्चाउने पालो अब सलमान खानको ।

[dropcap]धु[/dropcap]म, धुम २ र धुम ३ एकपछि अर्को गर्दै लगातार सफल भएपछि हौसिएका फिल्म निर्माण कम्पनी यसराज  फिल्मसले नयां फिल्म ‘धुम ४’ निर्माण गर्ने तयारी गरेको छ । ‘धुम ४’ मा दवंग स्टार सलमान खानलाई लिने तयारी भइरहेको निर्माण स्रोतले जनाएको छ ।salmanजानकारीअनुसार यसअघि जोन अब्रँहम, ऋतिक रोशन तथा अमिर खानले निभाएको फिल्मको मेन रोललाई धुम ४ मा सलमान खानले निभाउनेछन । सलमानलाई अहिलेसम्म पनि नदेखिएको फरक अवतारमा प्रस्तुत गर्न लागिएको यशराज फिल्मसको भनाई छ । फिल्मका लागी सलमान ले विभिन्न खतरानाक स्टन्ट हरु पनि गर्ने जनाइएको छ । फिल्ममा सलमान बाहेकका अन्य कलाकार भने छनौट भइसकेको छैन ।

Namaste Filmy

Read Previous

नेपाली चलचित्र क्षेत्रले राम्रा संभावनाहरु बोकेको छ : कथाकार शिवम अधिकारी

Read Next

गायिका 'मञ्जु महत'को अवस्थामा क्रमिक सुधार ।