आगो २ को फस्ट लुक सार्वजनिक

नेपाली कथानक चलचित्र आगो २ को फस्टलुक स्वरुप एक तस्वीर सार्वजनिक भएको छ । हाल निर्माणको अन्तिम चरणमा रहेको फिल्ममा लामो समय पछि नायक शुशील क्षेत्रीले मुख्य भुमिका निर्वाह गरेको छन ।
1514517_489543864485571_617842387_n
फिल्मलाई अनुभवी निर्देशक मदन घिमिरेको निर्देशन गरेका हुन ।  फिल्म आगो २ मा शुशिलका अलवा, गणेश गिरी, सारिका केसी लगायतको अभिनय रहेको छ । एस के एन सिनेमा प्रालीको ब्यानरमा बनिरहेको फिल्म किसान पोखरेलको प्रस्तुतीमा बनेको हो । फिल्मका निर्माताहरुमा बिजय लामा र गुणराज राजभण्डारी रहेका छन भने कर्ण थापा किरण कार्यकारी निर्माता रहेका छन ।फिल्म आगो केहि  बर्षौ पहिले प्रदर्शन भइसकेको फिल्म आगो को सिक्वेलको रुपमा निर्मााण भएको हो ।

Namaste Filmy

Read Previous

बाल सेलिब्रेटीका कुरा । (साभार गरिएको)

Read Next

’दमदार’को अडियो लन्च तथा प्रोमो सार्वजनिक । कार्यक्रममा रेखाको भने अनुपस्थिति ।