कलाकार संघले पत्रकार संघलाई सम्मान

चैत्र छ गते भएको  चलचित्र पत्रकार संघको चुनाब बाट निर्वाचित चलचित्र पत्रकार संघको कार्यसमितिलाई कलाकार संघलेले आइतवार एक कार्यक्रमको बिच सम्मान गरेको छ ।कलाकार संघको कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
patrakar-samman
संघ अध्यक्ष नवल खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष शान्तिप्रिय सहितको कार्यसमितिलाई  आइतवार एक कार्यक्रमको बिच सम्मान गरिएको हो ।
983615_729749387077960_1877298368_n
शो अवसरमा बोल्दै संघका अध्यक्ष नवल खडका ले नेपाली सिनेमा क्षेत्रलाई माथि लाग्न का निमित पत्रकारको भूमिका अहम हुने भएकाले आफ्नो संघ सदैव हातेमालो गरि अगाडी बढन तयार रहेको बताउनु भयो । तेस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय ले पनि पत्रकार र कलाकार बिचको सम्बन्ध नङ र मासुको झैँ रहनु पर्ने मा जोड दिनु भयो ।

Namaste Filmy

Read Previous

’दमदार’को अडियो लन्च तथा प्रोमो सार्वजनिक । कार्यक्रममा रेखाको भने अनुपस्थिति ।

Read Next

२७ दिनमा सकियो 'लब सव' ।