बर्थ डे पार्टीमा नाङगै आइन लेडि गागा ।

 [dropcap]बे[/dropcap]ला बेलामा चर्चामा आइरहने बिश्व चर्चित गायिका लेडि गागा पछिल्लो समय पुन चर्चामा छिन । यसपटक उनले लगाएको ड्रेसले गर्दा उनी चर्चामा आएकी हुन । उनले आफ्नो २८ औ बर्थ डे पार्टीमा यस्तो ड्रेस लगाइन कि सबैको ध्यान उनीतिर खिचेको थियो ।lady gaga

लेडिलाई झट्ट देख्दा सबैले नाङगै देखे तर वास्तवमा उनले नाङगै जस्तो देखिने गरि न्युड बडिसुट लगाएर बर्थ डे पार्टिमा आएकि थिइन । उनले रातो रंगको गुलाबको फुल जस्तै नेटले आफ्नो गोप्य अंग का साथै अनुहार छोपेकि थिइन । उनले हातमा सेतो गुलाब बोकेकी थिइन भने पिंक कलरको सैन्डल लगाएकि थिइन । उनीे बर्थडे सेलेब्रेसनको लागी रोजलैन्ड बालरुम थिएटरमा आइपुग्दा यस्तो ड्रेसमा नाङगै देखेपछि उपस्थित सबैले जिब्रो टोकेका थिए ।lady gaga1

उनले गाडीबाट उत्रन साथ सम्पुर्ण आफना फ्यानहरुलाई अभिवादन गरेकि थिइन ।
उनले आफ्नो जन्मदिनको अवसरका फोटोहरु टवीटरमा शेयरसमेत गरेकि छिन । साथै उनले आफ्नो जन्मदिनमा शुभकामना दिने सम्पुर्ण फ्यानहरुलाई धन्यवाद दिएकि छिन ।

Namaste Filmy

Read Previous

नेपाली हिरोइनको बिदेशी ब्वायफ्रेन्ड ।

Read Next

पाटन ढोकामा बेबारिसे सडक बालक फेला परेपछी ।।।।। ( भिडियो सहित)