'रागिनी एमएमएस २' बाट हटाइएको सेक्स सीन हेर्नुहोस । भिडियो ।

[dropcap]पो[/dropcap]र्नस्टार सन्नी लियोन अभिनीत सेक्स र हरर थीमको हरक्स फिल्म रागिनी एमएम एस २ रिलिज भएर राम्रो कमाई पनि गरिसकेको छ । तर फिल्म प्रदर्शनमा आएको दुइ साता पछि यसअघि फिल्मबाट हटाइएका सेक्स गर्दै गरेको सीन युटुबमा सार्वजनिक भएको छ ।

ragini

सन्नीले अत्यन्त उत्तेजित भएर सेक्स गर्दै गरेको दृश्यलाई भारतीय सेन्सर बोर्डले अत्यन्त आपत्तिजनक जनाउदै हटाइएको थियो । झट्ट हेर्दा निलो फिल्म हेरेजस्तै अनुभव गराउने ४१ सेकेन्डको उक्त भिडियो फिल्मका निर्माण पक्ष ले नै सार्वजनिक गरेका हुन । यस भिडियोले पुन फिल्मको र सन्नी लियोनको चर्चा उचाइमा पुर्याएको छ ।
फिल्मलाई एकता कपुर ले निर्माण गरेका हुन । स्मरण रहोस फिल्मबाट यस भिडियोलाई हटाइएको भएपनि अझै विभिन्न आपत्तिजनक दृश्यहरु रहेको भन्दै विभिन्न संगठनहरुले बिरोध गरेका थिए । उनीहरुले फिल्ममाथि प्रतिबन्ध संगै सन्नी लियोनलाई देशनिकालाको समेत माग गरेका थिए ।

हेर्नुहोस भिडियो :

Namaste Filmy

Read Previous

ठुला भए, राजु र शुभेच्छाको छोराछोरी । भिडियो ।

Read Next

फिल्म 'टाइगर द रियल हिरो'को फस्ट लुक आयो । भिडियो ।