देश र जनताको लागि जे पनि गर्न तयार छु : नायिका थापा ( भिडियो सहित )


वैशाख २६ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दमदार’को प्रोमो सार्वजनिक गरिएको छ ।कमल कृष्णले निर्देशन गरेको चलचित्र ‘दमदार’ लाई सुमन बिष्ट र चन्द्र प्रसाद गौतमले मिलेर निर्माण गरेका हुन् ।

1920086_291372294349461_1996328568_n

सबिन श्रेष्ठ ,रेखा थापा ,बासु पुडासैनी, कमल कृष्ण आदिको अभिनय रहेको  चलचित्र “दमदार’ मा चन्द्र पन्तको द्धन्दनिर्देशन,सौरभ लामाको छायाँकन,कमलकृष्णको संगीत,श्रीराम महतको सम्पादन,नवराज शर्माको लेखन ,रोशन श्रेष्ठको नुत्य रहेको  छ ।

हेर्नुहोस प्रोमो :


पछिल्लो समय अरुले निर्माण गरेको चलचित्रमा तेती अभिनय नगर्ने नायिका रेखा थापाको जोरदार भूमिका रहेको चलचित्र ‘दमदार’ एउटा पूर्ण एक्सन चलचित्र बनेको छ ।चलचित्र ‘काली” पछि नायिका रेखा थापाको प्रदर्शनमा आउन ‘दमदार’ रेखाले आफैले निर्माण गरेका चलचित्र जस्तो सफल हुनेमा नायिका थापा ढुक्क छिन् ।नायिका थापाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली”भने दशैंको अबसरमा प्रदर्शनमा आउने भएको छ ।

10150250_625132917568639_2106874754_o

Namaste Filmy

Read Previous

"कबड्डी"को ओ.एस.टी. सार्वजनिक :"माया खै कसले बुझ्यो "

Read Next

बन्ने भयो 'बेस्ट फ्रेन्ड फरेभर' । लेखक र निर्देशक दुवै १९ बर्षका ।