छोटो समयमै करोडौले हेरे सन्नी लियोनको यो भिडियो ।

[dropcap][/dropcap]तिबेला हिन्दी फिल्म रागिनी एमएमएस २ प्रदर्शन भएको दूइ साता बितिसकेको छ । तर फिल्मको एक गीतले अहिले बी टाउन नै तताएको छ । पोर्न स्टार सन्नी लियोन अभिनीत फिल्मको बेबी डोल गीतले हालसम्मकै छोटो समयमा अत्याधीक दर्शकले हेरिएको भिडियोको रुपमा चर्चा कमाइरहेका छन ।Picture1गीतमा पोर्न स्टार सन्नीको हट एण्ड सेक्सी अवतार देख्न सकिन्छ । मीट ब्रोज अज्जान फिटको कम्पोजमा मीट ब्रोज र कनिका कपुरले गीत गाएका हुन । यस गीतलाई टी सेरिजले युटुबमा राख्नेबितिकै पनि लाखौ दर्शकले हेरेका थिए भने हालसम्म करोडौ दर्शकले हेरिसकेका छन ।
के छ त त्यस्तो भिडियोमा तपाई पनि हेर्नुस :

Namaste Filmy

Read Previous

कुमार आचार्यले न्यूज २४ मा कक्टेल लिएर आउने

Read Next

स्व. शिब रेग्मीको बायोग्राफी हेर्नुहोस । भिडियो ।