राणवीरसंग बिहे गर्न चाहन्छिन आलिया भट्ट ।

[dropcap][/dropcap]लिउड नायिका अलिया भट्टले रणवीर कपुर संग विवाह गर्ने चाहन ब्यक्त गरेकि छिन । एक चर्चित टेलिभिजन शो कफि वीथ करण मा करण जौहरको जिज्ञासा मेटाउदै उनले यस्तो अभिब्यक्ति दिएकि हुन । करणले साधेको प्रश्नमा रणवीर को प्रशंसा गदै यी २१ बर्षीय हिरोइनले उनको हरेक चीज आफुलाई आकर्षक लाग्ने बताइन ।alia-bhatt-4aकार्यक्रमकै दौरानमा करणले बलिउडको एक फेभरेट ब्यक्तिको नाम सोधेपछि अलियाले उत्साहित हुदै रणवीरको नाम बताएकी थिइन । उनले रणवीरसंग डेटमा जान चाहेको पनि बताएकि थिइन ।
पछिल्लो समय कैटरिना कैफसंग सम्बन्ध चिसिएको हल्ला चलिरहेको बेला आलियाको यस्तो अविब्यक्तिलाई रणवीरले अर्थपुर्ण रुपमा लिन सक्ने बताइएको छ । तर यसबारेमा रणवीरले भने कुनै प्रतिक्रिया दिएका छैनन ।
आलिया केहि समयअघि प्रदर्शनमा आएको फिल्म ‘हाइवे’ कि नायिका हुन । उनको यसअघि पनि ‘स्टुडेन्ट अफ द इयर’ प्रदर्शन भइसकेको छ । पछिल्लो समय उनको नाम हिरो अर्जुन कपुरसंग जोडिएको थियो ।

Namaste Filmy

Read Previous

बिराज भट्ट 'युवराज' बन्ने पक्का ।

Read Next

कसको अंगालोमा यसरी रोइन गरिमा ? भिडियो हेर्नुहोस ।