कसको अंगालोमा यसरी रोइन गरिमा ? भिडियो हेर्नुहोस ।

[dropcap][/dropcap]गामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘मनले मनलाई छुन्छ’ ले प्रदर्शन मिति नजिकिदै गर्दा एक नया गीत सार्वजनिक गरेको छ । स्व. निर्देशक शिव रेग्मीको अन्तिम निर्देशन रहेको फिल्मको ‘हिउँ जस्तै’ बोलको गित सार्बजनिक गरिएको हो । गीतमा शब्द बिपिन किरण , संगीत बसन्त सापकोटा र स्वर दिपक लिम्बु र प्रबिशा अधिकारीको रहेको छ ।manle manlai
फिल्मलाइ बिरेन श्रेष्ठ र सुनिल सिटौलाले निर्माण गरेका हुन । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा बिरेन संगै गरिमा पन्त, सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । बरिष्ठ निर्देशक स्व शिव रेग्मीको अन्तिम फिल्म भएकोले पनि माया गरिदिन दर्शकहरुलाई फिल्म निर्माण युनिटको आग्रह छ । यसअघि रिलिज गरिएको फिल्मको अन्य गीत तथा प्रोमोहरुले पनि दर्शकहरुको राम्रो प्रतिक्रिया पाइसकेको छ ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

राणवीरसंग बिहे गर्न चाहन्छिन आलिया भट्ट ।

Read Next

२० बर्षपछि एउटै पर्दामा दुइ बलिउड सुन्दरी ।