बिश्व चर्चित हलिउड स्टार राल्फ नेपालमा ।

 [dropcap]बि[/dropcap]श्व चर्चित हलिउड अभिनेता राल्फ फिनेस नेपाल आएका छन । पछिल्लो समय थुप्रै बिदेशी सेलेब्रेटीहरु नेपाल आउने क्रम बढिरहेका बेला बिश्वकै चर्चित यी अभिनेता पनि गोप्य रुपमा काठमण्डौ आएका हुन । उनको यो भ्रमण नितान्त निजी रहेको बुझिएको छ । उनी केहि आराम र प्रकृतिक सौन्दर्य अवलोकनको लागी नेपाल आएका हुन ।ralfफोटोग्राफीमा अत्यन्तै रुची राख्ने उनी ओस्कार, गोल्डेन ग्लोब, वाफटा जस्ता अवार्डका बिजेता हुन । उनी अभिनीत द हार्ड लकर र हार्ट रिडर ले ओस्कार अवार्ड जीतेको थियो । त्यस्तै उनी अभिनीत ह्यारी पार्टर र जैम्स बन्ड जस्ता फिल्म पनि बिश्वकै सार्वधिक रुचाइएका फिल्म हुन । हलिउडका टाइटानिक स्टार लियोनार्दो डिकाप्रियो र अर्का चर्चित अभिनेता रिचर्ड गरेपछि राल्फ नेपाल आउने अर्का ठुला हलिउड अभिनेता हुन ।

Namaste Filmy

Read Previous

खुल्ला सडकमै हानाहान गरे गौरव र प्रदिपले । फोटोफिचर ।

Read Next

वर्कशप अन डिजिटल फिल्मीङ । हलिउड प्रशिक्षक नेपाल आइपुगे ।