चलचित्र “ठुली"को सुटिंगमा प्रयासी भण्डारीको जन्मदिन । निर्माता सुनिल बस्नेतले दिए पाटी (फोटो फिचर )

एभरेष्ट सूर्य बोहराद्धारा निर्देशत निर्माणाधिन चलचित्र  “ठुली”को चितवनमा भइरहेको छायाँकन छ  । चलचित्र “ठुली”लाई पुस्कर पन्त र सुनिल बस्नेतले मिलेर निर्माण गरेको हुन्  ।चलचित्र  “ठुली”को सेटमा सुटिंग युनिटले  नब वर्ष को दिनमा परेको नब कलाकार प्रयासी भण्डारीको जन्मदिन धुमधाम सग मनायो  ।
DSC07527








निर्माता  सुनिल बस्नेतले चलचित्रको लगानी बाट नभई आफ्नै पर्सनल पैसा बाट कलाकार  प्रयासी भण्डारी जन्म दिनमा सुटिंग युनिटलाई पाटी दिनु भएको थियो ।नमस्ते फिल्मीले किन एउटा सानो कलाकारको जन्म दिनमा पनि यसरि केक मात्रै न काटेर पाटी नै दिनु भयो भनेर सोधेको हाम्रो प्रश्नमा निर्माता बस्नेतले कलाकार  सानो ठुलो हुदैन कलाकार केवल कलाकार नै हुन्छ भन्दै हाम्रो सुटिंगमा कलाकारलाई तेस्तो भेदभब नरहेको भन्दै हामी कलालाई सम्मान गर्छु भन्नु भयो ।
DSC07516
 
 
तेस्तै चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहराले पनि हामी कलाकार लै सम्मान गर्छु सानो ठुलो हैन भन्दै हाम्ले प्रयासी भण्डारी नया कलाकार भए पनि हाम्ले नायक नायिकाको जन्म दिन भन्दा काम उहाको जन्म दिन पनि नगरेको जानकारी गराउनु भयो । तेस्तै प्रयासी भण्डारीजन्म दिनमा चलचित्र नायक जीवन लुइटेल र नायिका गरिमा पन्त लगायत चलचित्रका सबै युनिट चलचित्र “ठुली ” गीतमा नाचेर रमाइलो गरेका थिए ।भादैमा रिलिज गर्ने तयारीका साथ निर्माण गरिएको चलचित्र   “ठुली”को ७५% सुटिंग सकिएको छ ।
DSC07514
 
काठमाडौं,चितवन ,नवलपरासी ,जोमसोममा सुटिंग हुदै गरेको चलचित्र “ठुली” अहिलेका सफल नायक जीवन लुइटेल र चलचित्र झोला बाट अभिनयको राम्रो तारिफ पाउन सफल नायिका गरिमा पन्तको मुख्य भूमिका रहेको छ  । यी कलाकारका अलाबा फिल्ममा बलकलाकार कन्चन ठकुरी ,बिशाल पहरी ,प्रयासी भण्डारी ,सुरेन्द्र बिक्रम शाह ,सुम बोगटी लगायतको पनि अभिनय रहने छ ।सुरेन्द्र बिक्रम शाहको एक्शन ,बसन्त श्रेष्ठको नुत्य,बसन्त सापकोटाको संगीत ,शेर बहादुर लामाको छायांकन ,मित्र गुरुङ को सम्पादन रहने चलचित्र “ठुली”कथा तथा गीत भने निर्देशक एभरेष्ट सूर्य बोहरा रहेको छ  ।केहि समय अघि “मुटु”चलचित्र निर्माण तथा निर्देशन गरेका  निर्देशक एभरेष्ट सूर्य बोहराले सफल चलचित्र अग्नि परिक्ष्य र कान्छालाई पनि निर्देशन  गर्नु भएको थियो ।
DSC07538 DSC07536 DSC07540 DSC07542 DSC07524 DSC07521

Namaste Filmy

Read Previous

नव बर्षको शुभकामना सहित रेखाको ‘हिम्मतवाली’को फस्ट लुक पोस्टर सार्वजनिक

Read Next

रेश र दिवस प्रियंकाको बेष्ट फ्रेन्ड । भिडियो ।