चलचित्र ‘निर्जला’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

यहि असोज १९ गते बाट आउन लागेको चलचित्र ‘निर्जला’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।राजु गिरीको निर्देशक रहेको ‘निर्जला’को ट्रेलरमा वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेम देखाइएको छ ।

चलचित्रमा फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा लगायतको अभिनय छ ।निर्जलालाई प्रकास चन्द्र न्यौपानेले निर्माण गरेका हुन्, ।

चलचित्रमा रबि कोईरालाको छायांकन ,बाबुल गिरिको संगीत, तारा थापा किम्भेको सम्पादन, अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य रहेको छ ।निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा ‘निर्जला’ फरक रहेको बताउँछन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘छिरिङ्ग’ को नयाँ गीत ‘ए कान्छा…’सार्वजनिक (भिडियो)

Read Next

प्रदीप खड्का र जसिता गुरुङको सिनेमा ‘लभ स्टेशन’को शुभ मुहुर्त