शिव परियारको 'अलि अलि' मा राहुल साह र अलिशा शर्मा (भिडियो)

अहिलेका चर्चित तथा व्यस्त गायक शिव परियारको नया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।’अलि अलि’ बोलको सार्वजनिक डान्सिङ फ्लेवरको गीतमा शब्द इन्द्रनारायण चोंग्वांग लिम्बु रहेको छ।

शिव परियारको नै संगीत रहेको यस गीतलाई बिजेस्वर राज तन्दुकरले संगीत संयोजन गरेका हुन् ।गीतको भिडियोलाई निर्देशक तथा कोरियोग्राफी राहुल साहले गरेका हुन् ।

गीतमा राहुल साह र अलिशा शर्मामा को बेजोड प्रस्तुति रहेको छ। पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन रहेको अलि अलि’ बोलको गीत शिवालय भाग २ एल्बममा समाबेश गरिएको छ ।

Namaste Filmy

Read Previous

बेलायतमा ‘छक्का पन्जा ३’ को एक सोमा ११ लाख कलेक्सन

Read Next

‘जय भोले’ ले पहिलो हप्ता कमायो तिन करोड,चितवनमा मात्रै पच्चीस लाख