फेरी संगै देखिए रणवीर र कैटरीना ।

 [dropcap][/dropcap]लिउड स्टारहरु रणवीर कपुर र कैटरिना कैफको प्रेम कथा पनि निकै रोचक देखिएको छ । केहि समय अगाडि मात्र एकअर्कासंग टाढिएको खबर आएपनि यी दुई फेरी एक पार्टीमा साथसाथै देखिएका छन । बाहिर हुने विभिन्न चर्चा तथा विवादलाई वास्ता नगरी यी दुई दिवानाले आफ्नो प्रेमलाई भित्रभित्रै मलजल गरिरहेको उक्त दृश्यबाट स्पष्ट भएको बताइएको छ । समाचारअनुसार यी दुई सेलिब्रेटी हाल बस्नको लागी घर किन्ने तयारीमा रहेको पनि बुझिएको छ ।ranbir-kat_s_650_041514083149
रणवीर र कैटरीना चर्चित डिजाइनर नन्दिता मेहतानीको एक भव्य पार्टीमा एक अर्काको हात समाउदै सहभागी भएका थिए । उक्त पार्टीमा अन्य थुप्रै बलिउड सेलिब्रेटीको पनि सहभागीता रहेको थियो ।
स्मरण गराऊ कि केहि बर्षयता रणवीर र कैट गहिरो प्रेममा रहेको बताइए पनि पछिल्लो केहि महिना निकै तनावमा रहेको समाचार आएको थियो । जसकारण रणवीर र कैट बीच ठुलै खटपट भएको अनुमान गरिएको थियो । यसअघि केहि साताअघि मात्र यी दुईले श्रीलंकामा लामो समय संगै बिताएका थिए ।

Namaste Filmy

Read Previous

बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको निधन । काजक्रिया नगरिने ।

Read Next

'निशा भर्सेस सन्नी लियोन' । न्यु इयर पार्टीमा दुवैजना जोडीसंगै देखिए ।