‘गलफ्रेन बनाउने रहर गर्दै गायक सुवास जे खरेल (भिडियो)

अष्ट्रेलियामा रहेका चितवने युवा गायक सुवास जे खरेलको नयाँ गीत सार्वजनिक भएको छ । युट्युव मार्फत ‘गलफ्रेन..’बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायक खरेलले एउटा गलफ्रेनको खोजीमा रहेको बताएका छन् । अनिल शर्मा, एक तारे, सुशान्त गौतमको शब्द रहेको गीतमा सुशान्त गौतमकै संगीत रहेको छ । चितवनको भरतपुर निवासी गायक खरेलको यसअघि सार्वजनिक ‘रातो चेकसर्टमा…’ बोलको गीतले निकै चर्चा पाएको थियो ।

Namaste Filmy

Read Previous

डिभोर्सपछि नेपाली सिने क्षेत्रमा फस्टाएकी नायिका प्रियंका कार्की

Read Next

'चङ्गा चेट्' मा चार कैदी , १६ बर्ष मुनिकाले अभिभावक सँग मात्र हेर्ने पाउने