गायिका बुनु श्रेष्ठको नया गीत 'छ कि छैन' को भिडियो सार्वजनिक

गायिका बुनु श्रेष्ठको नया गीत ‘छ कि छैन’ को भिडियो सार्वजनिक गरिएको छ ।शंकर शाहको शब्द रहेको यस गीतलाई रत्न बहादुर खड्गीले संगीत दिएका हुन् । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

एउटा चन्चले केटिको मनमा आफ्नो प्रेमीको आफ़्फ़ु प्रति कतिको माया छ होला भन्ने भाब समेटिएको यस गीतमा गायिका बुनु श्रेष्ठले आफै अभिनय गर्नु भएको छ ।

म्युजिक भिडियोलाई पशुपति श्रेष्ठ छायांकन तथा निर्देशन गरेका हुन् ।प्रविन श्रेष्ठको सम्पादन रहेको यस भिडियो लाई स्टुडियो साउन्ड मिलले निर्माण गरेको हो ।गायिका श्रेष्ठको केहि सय अघि बजारमा आएको गीत भगवान मेरो (प्रायश्चित)ले पनि राम्रै चर्चा बटुलेको थियो ।

Namaste Filmy

Read Previous

‘नेपाल आइडल’ बाट चलचित्र ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

सुविन सिंह नेपाल आइडलबाट बाहिरिए