निरन्तर १२ घण्टा नाचे ऋतिक रोशन ।

 [dropcap][/dropcap]लिउड एक्सन किङ ऋतिक रोशन लगातार १२ घण्टा नाचेका छन । उनले आफ्नो अगामी फिल्म ‘बैग बैग’ को लागी लगातार १२ घण्टासम्म डान्सको सुट दिएको हुन । लगातार एउटै गीतको लागी १२ घण्टा नाचेपछि अत्यन्त थाकित भएको भन्दै ऋतिकले टवीट पनि गरेका थिए ।ritikउनले आफ्नो जीवनकै उत्कृष्ट गीत रहेकोले निकै लागीपरेको उल्लेख गरेका छन । त्यस्तै उनले उक्त गीत तयार गरेकोमा बिशाल शेखर, बोस्को सिजर लगायतलाई अभार पनि ब्यक्त गरेका छन ।
सिद्धार्थ राजआनन्द ले निर्देशन गरिरहेको फिल्म बैग बैगमा ऋतिकको अपोजिटमा कैटरीना कैफले अभिनय गरिरहेकी छिन । यो फिल्म टम क्रुज कैमरुन डियाजको फिल्म नाइट एण्ड डे को रिमेक हो । फिल्म बैग बैग अगामी अक्टोबर २ को रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

यसकारण माछाले स्तन छोपिन शुभेच्छाले ।

Read Next

चितवनमा सुविधासम्पन्न "सि म्याक्स' सिनेमा हल सञ्चालनमा । नायक शिव श्रेष्ठले गरे उद्धघाटन ।